एनआरएनएको दवावमा ‘श्रम कल्याणकारी कोष’ परिचालन गर्न नेपाल सरकार सहमत

लण्डन । वैदेशिक रोजगारीमा गएकाहरुले स्थापना गरेको श्रम कल्याणकारी कोषलाई सकृय पार्न नेपाल सरकार सहमत भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गतसाता विभिन्न देशका एनआरएनए अध्यक्षहरूसंग गरेको भिडियो कन्फ्रेन्स बैठक अनुरुप सरकारले सो रकमबाट विदेशमा रहेका नेपालीहरुको उद्धारको लागि खर्च गर्न सरकार तयार भएको हो । … Continue reading एनआरएनएको दवावमा ‘श्रम कल्याणकारी कोष’ परिचालन गर्न नेपाल सरकार सहमत